नेपालको पहिलो अनलाईन जिबन बीमा अभिकर्ता तालिम केन्द्र।

आउनुहोस आजै बीमा अभिकर्ताको तालिममा सहभागी बनौ, बीमा समितिले प्रधान गर्ने लाईसेन्स हासिल गरौ र आफ्नो आतिरिक्त आम्दानि गर्ने अबसरलाई बेलईमा सुनिस्चित गरौ।

बीमा अभिकर्ता को हो ?

नेपालको बीमा ऎन २०२९ मा बेबस्था गरीय अनुशार जिबन बिमाको पर्कृति र अबधिको आधामा जिबन बीमा कम्पनिको तर्फा बाट बीमा योजना बिक्रि गरे बापत अधिकतम १० बर्ष सम्म तोकियाको कमिसन र ईन्सेन्टिभ प्राप्त गर्ने गरि बजारमा जिबन बीमा योजनाको बजारीकरण र बीमा गर्न प्रोत्शाना गरि जिबन बीमा गराउने र बिमितलाई शेवा प्रदान गर्ने बेक्ती जिबन बीमा अभिकर्ता हो।

१. आधारभूत तालिम

३. बेबसाया सुरु

५. प्रोस्पेस्टिंग गर्ने तरिका

२. इजाजत पत्र हासिल

४. गाइड तथा मेन्टरिङ्ग

६. पोलिसी बिक्रि गर्ने तरिका

टार्गेट तथा इन्सेंटिभहरु

आन्तराष्टिय अवसरहरु

समाचार, लेख तथा जानकारीहरु।

बीमा क्षेत्रका समाचार, लेख तथा नियामक निकाय बाट जारि भएका निर्देशिका तथा निर्देशन हरुको संकलन येहा प्राप्त भैरहने छ।

No results found

उत्कृष्ट करोडपति अभिकर्ता

आ. ब. २०७८/२०७९ मा उत्कृष्ट कार्य गर्ने अभिकर्ता मध्ये अब्बल चार अभिकर्ताहरुको परिचय।

ऋषिकेश पोख्रेल

ऋषिकेश पोख्रेल

एल आई सी नेपाल बाट उत्कृष्ट बीमा पोलिसी बिक्रि गरि चेयरमेन क्लब सदस्यता हासिल गर्दै TOT 2022 को लक्ष्य पुरा गर्न सफल हुनुभएकोमा येहा लाई हार्दिक बधाई छ।

नेत्र प्रशाद घिमिरे

नेत्र प्रशाद घिमिरे

एल आई सी नेपाल बाट उत्कृष्ट बीमा पोलिसी बिक्रि गरि चेयरमेन क्लब सदस्यता हासिल गर्दै COT 2022 को लक्ष्य पुरा गर्न सफल हुनुभएकोमा येहा लाई हार्दिक बधाई छ।

राकेश कुमार श्रेष्ठ

राकेश कुमार श्रेष्ठ

एल आई सी नेपाल बाट उत्कृष्ट बीमा पोलिसी बिक्रि गरि चेयरमेन क्लब सदस्यता हासिल गर्दै MDRT 2022 को लक्ष्य पुरा गर्न सफल हुनुभएकोमा येहा लाई हार्दिक बधाई छ।

आब एक सिट मात्र बाकि

आब एक सिट मात्र बाकि

के यो स्थान तपाई सुरक्षित गर्न चाहनु हुन्छा ? येदि चाहनु हुन्छा भने आजै, अहिलेनै माथि को APPLY NOW मा क्लिक गर्नुहोस।